06th August 2019

नायिका तथा निर्मात्री स्वेता खडकाको बालुवाटारमा नयाँ कफी सप सञ्चालनमा ।

साउन,२१,२०७६ ।नायिका तथा चलचित्र कान्छीकी निर्मात्री स्वेता खडकाले बालुवाटारमा नयाँ कफी सप सञ्चालनमा ल्याएकी छिन् ।नायिका स्वेता खडकाले बालुवाटारमा बन्दै गरेको एक भवनमा सोमबारदेखि हिमालयन जाभा कफी सप सुरु गरेकी हुन् । नायिका स्वेताले यस अघी दबरबामार्गको राइजिङ्ग मलमा कफी सप सञ्चाल ग रि सकेकी छिन ।स्वेताको उक्त नयाँ कफी सपमा  आकाश अधिकारी, रेखा थापा, दिपकराज गिरी, दिपाश्री निरौला, ऋचा शर्मा, पूजा शर्मा, शुभेच्छा खड्का, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, गायक युवराज चौंलागाईं लगायत पुगेर श्वेतालाई बधाई दिएका छ्न ।