19th June 2019

असार ८ गते दोस्रो योङ माइण्ड इण्टरटेण्टमेण्ट म्युजिक अवार्ड २०७६ हुने ।

असार,२०७६ ।यही असार ८ गते दोस्रो योङ माइण्ड इण्टरटेण्टमेण्ट म्युजिक अवार्ड २०७६ हुने भएको छ ।श्रस्टा ले खोजेर भन्दा पनि श्रस्टा लाई खोजिएर गरिन लागिएको सम्मान कार्यक्रम मा लाईफ टाइम अचिभमेण्ट अवार्ड मा अल्का हस्पिटलमा उपचार गराइ रहेका बरिष्ठ पुराना कलाकार जयनन्द चन्द लाई ५० हजार नगद सहित सम्मान गरीन लागिएको छ ।त्यसै गरी राष्टिय गानका सर्जक ब्याकुल माइला लाई पाई ११११११ नगद सहित समान गरिने कार्यक्रम रहेको छ ।उत्कृष्त संगीत कर्मीको उत्कृष्ट सृजना को भिडन्त बताइएको उक्त अवार्ड कार्यक्रम मा पत्रकारिता सम्मान शान्ति प्रिय लाई र साप्ताहिक का कृष्ण भट्टराइ लाई सम्मान गरिने कार्यक्रम रहेको छ ।डिजिटल पार्टनर बुढा सुब्बा म्युजिक रहेको उक्त कार्यक्रम मा रेडियो पार्टनर रेडियो अडियो अन लाईन पार्टनर सिने हट लाईन रहेको छ भने दोस्रो योङ माइण्ड इण्टरटेण्टमेण्ट म्युजिक अवार्ड २०७६ राजधनी को राष्टिय नाचघर जामअल मा असार ८ गते १२:३० बजे शुरु हुने बताइएको छ ।