15th May 2020

चलचित्र राज्जा रानी मैथली भाषामा रिलिज ।

जेठ,२,२०७७ ।निर्देशक यम थापाको लेखन निर्देशन र निर्माता राज कुमार महतोको निर्मण मा निर्मित चलचित्र राज्जा रानी यु ट्युब बाट रिलिज भएको छ ।नायिका केकी अधिकारी,नायक नाजिर हुसेन्,कलाकार कामेश्वर चौरसिया लगाएत कलाकार हरुको अभिनय रहेको चलचित्र लाई मैथली भाषामा डर्बिङ गरेर रिलिज गरिएको हो ।केकी अधिकारी, नाजिर हुसेन र कामेश्वोर चौरसियाको साथमा स्वर्गिय  दीपाक क्षेत्री अभिनेत्री लक्ष्मी बर्देवा,अरुण रेग्मी, सरिता राजो पध्याय, अनूज पान्डे, संगिता नापित्, अनूज थापा, दुर्गेश (चिम्पुक्), हरुन अलि, मार्तीन ओली, बिनोद भारद्वाज्, गणेश अधिकारी, दिप्त प्रकाश्, अशोक आचार्य लगाएत कलाकार हरुको पनि अभिनय रहेको चलचित्र लाई बुढा सुब्बा डिजिटल बाट रिलिज गरिएको हो ।चलचित्रमा तारा प्रकाश लिम्बु र दिपक शर्माको संगीत,चन्द्र दत्तको सम्पादन्,पुरुषोतम  प्रधानको छायाकन रहेको छ ।