21st April 2020

सामाजिक सञ्जाल मार्फत दर्शक सँग प्रत्यक्ष जोडिदै नायिका बर्षा शिवाकोटी ।

बैशाख,९,२०७६ ।म्युजिक भिडियो हुँदै नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यु गरेकी नायिका हुन बर्षा शिवाकोटी पछिल्लो समय चलचित्र र म्युजिक भिडियो मा उतिक्कै छाइरहेकी छिन्।साथै नायिका वर्षा सिवाकोटी सामाजिक सञ्जालमा पनि खुबै सक्रिय रहने गरेकी छिन्। नायिका वर्षाले सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका उनका तस्वीर हरुले पनि मिडियामा चर्चा पाइरहेका छन् ।यसै क्रममा अब म्युजिक भिडियो र चलचित्रमा नेपाली दर्शक हरुको रोजाईमा पर्न सफल नायिका बर्षा शिवाकोटी आफ्ना फ्यानहरूसँग जोडिन पुगेकी छिन् ।समाचार स्रोतका अनुसार सामाजिक सञ्जालमा दर्शकसँगको प्रश्नको जवाफ दिने शैली नेपाली कलाकारहरूले पनि समय-समयमा पछ्याइरहेको समयमा ।यही भिडमा नायिका बर्षाले पनि आफु लाई अगाडि सरेकी बताइएको छ।स्रोतका अनुसार कोरोना भाइरसको कारण देशमा लकडाउन भए पछि,नायिका बर्षाले  लकडाउनको समय लाई सदुपयोग गर्दै उनले घर मै बसेर आफ्ना फ्यानलाई मनमा लागेको प्रश्न सोध्न आग्रह गरेकी चिन ।यसै क्रममा नायिका बर्षाअ लाई  उनका केही फ्यानले आफ्नो मनमा लागेको जिज्ञासा सोधेका छन । । फ्यान हरुले प्रश्न सोध्ने क्रममा बर्षाअ लाई एक फ्यानले तपाईंको हट तस्वीर कुन होला भनेर सोधेका छन् । जसमा नायिका वर्षाले सारी लगाएको तस्वीर राख्दै धन्यवाद दिएकी छिन् ।साथै नायिका बर्षाले आफ्नो फ्यान लाई दिएको जवाफ बाट के बुज्न सकिन्छ भने नायिका वर्षा आफु लाई  सारीमा हट मान्छिन ।यसै गरी फ्यानले नायिका वर्षा लाई पूर्व प्रेमीसँग सम्पर्कमा रहन आवश्यक छ कि छैन ? भनेर सोधिएको एक प्रश्नमा उनले आफ्नो समय बर्बाद नगर्न पनि सुझाव दिएकी छिन् ।